Khabarhub

‘सहकारी छानबिन समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्छ’

काठमाडौं- उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा कार्यान्वयन गर्ने बताएका छन् । गणेशमान सिंहको २७ औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउण्डेशनले बुधबार काठमाडौंमा गरेको माल्यार्पण कार्यक्रममा सिंहले समितिको प्रतिवेदन कार्यान्वयन गर्न संसदले सरकारलाई निर्देश गरिसकेकाले कार्यान्वयन हुने बताएका हुन् । उनले समितिको प्रतिवेदनलाई अध्ययन गरेर मन्त्रिपरिषद्‍बाट कार्यान्वयनका लागि…