Khabarhub

उपसभामुख रानाबारे एमालेले फेर्‍यो बोली, हटाउन नखोजेको दाबी

  काठमाडौं- प्रमुख सत्तारुढ नेकपा (एमाले) प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको वा हटाउन खोजिएको कुरामा सत्यता नभएको जिकिर गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले सत्तारुढ दलहरूले उपसभामुख रानाको राजीनामा नमागेको बताएका छन् । आइतबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उपसभामुखविरुद्ध…