Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान परिस्थितिका विषयमा कांग्रेसले स्पष्ट धारणा बनाउनुपर्ने माग गरेका छन् । सरकारको कदमलाई कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले हेरेर मात्रै बस्न नसक्ने उनले बताए । नेता पौडेलले केन्द्रीय समितिको बैठक तत्काल बोलाउनका लागि आफूले सभापति शेरबहादुर देउवालाई भनेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नेता पौडेलले संवैधानिक निकायमा भएका…