Khabarhub

सेनाका गाडी गुडाउँदैमा तर्सिन्नौँ, ओली समूह चोइटिएको शक्ति मात्र हो : नेपाल

काठमाडौँ- नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सेनाका बख्तरबन्द गाडी चक्रपथमा घुमाउँदैमा प्रधानमन्त्री ओलीबाट कोही नडराउने बताएका छन्। ललितपुरमा नेकपा बिटमा रिपोर्टिङ गर्ने केही पत्रकारसँगको अन्तरक्रियामा नेता नेपालले चोइटिएको ओली समूहको इसारामा हुने कुनै पनि कामबाट नडराइने जनाए । ‘सडकमा आर्मीका बंकर प्रदर्शन गरे पनि कोही तर्सिनेवाला छैन,' नेता नेपालले भने । ओलीले विधि र…