Khabarhub

प्रधानमन्त्रीद्वारा स्थानीय तहको प्रशंसा, प्रदेश सरकारबारे मौन

काठमाडौँ— प्रधानमन्त्री तथा नेकपा (ओली) समूहका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार संघीय राजधानी काठमाडौँमा आयोजित बृहत् जनसभामा कोभिड–१९ नियन्त्रण र उपचार खटेका सबैलाई धन्यवाद दिए । उनले कोभिड–१९ सँगको लडाइँमा खटेका चिकित्सक, नर्स, सेना, प्रहरी, एम्बुलेन्स चालक लगायत सबैको प्रसंशा गर्दै धन्यवाद दिए । प्रधानमन्त्रीले कोभिडको समयमा सबै ‘स्थानीय निकाय’ ले अत्यन्तै प्रभावकारी काम गरेको…