Khabarhub

आजका समाचार : ओली चौथो पटक प्रधानमन्त्री, बिपद्‍बाट १०८ जनाको मृत्यु, त्रिशुलीमा भेटिएनन् बस

ओली प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन्  । उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त  गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीको हातमा चौथो पटक सत्ताको बागडोर प्रधानमन्त्री नियुक्त भएपछि ओलीले भने, ‘सबैमा सम्मान, धन्यवाद’ ओलीप्रति नरम लिङ्देन, केही दिन कुरेर राप्रपाले सरकारलाई समर्थन गर्ने जाँदाजाँदै रविले भने- अब मेरोबारेमा…