Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा जारी गर्दा भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका छन् । उनले नेपालको सम्पूर्ण भूभाग समेटेर नयाँ नक्सा छापेवापत दिल्ली र नेपालका शक्ति मिलेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिल्लीका सञ्चार माध्यम र…