Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ । २०७६ सालको माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो । विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् । यसका साथै माघ २० गते बसेको मन्त्रिपरिषद्…