राजनीति Archives | Page 1889 of 2029 | Khabarhub Khabarhub

उपत्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार स्थानीय सरकारलाई : मन्त्री मानन्धर

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक गुठी संसक्षण र सञ्चालनको जिम्मेवारी स्थानिय सरकारलाई दिइनु उपयुक्त हुने बताएका छन्छ । सामुदायीक विकास संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको सांस्कृतिक र परम्परागत गुठीहरुको संरक्षण र सम्वर्द्धनका लागि स्थानिय सरकारलाई नै जिम्मेवारी दिँदा सहज हुने बताएका हुन् । सरकारले देशभरका साँस्कृतिक र…