राजनीति Archives | Page 1903 of 2029 | Khabarhub Khabarhub

पुसभित्र पार्टी एकता नभए कुरेर बस्दैनौं : अध्यक्ष थापा

भक्तपुर- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र दुई पार्टीबीच एकता नभए कुरेर नबस्ने बताएका छन् । राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र राप्रपा संयुक्तसँग एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताए । अध्यक्ष थापाले भने, 'पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर बस्दैनौँ, जेठमा…