Khabarhub

उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्य मन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं- होम-क्वारेन्टिनमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीनै जना मन्त्रीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सिसिएमसीका कर्माचारीलाई कोरोना भाइरस संक्रमण देखिएसँगै उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल,गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्वारेन्टिनमा थिए। छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो। उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा…