Live on
Your Voice, Your Power
काठमाडौँ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को छलफल सकिएको छ । करिव २ घण्टा भएको छलफलमा अध्यक्षद्वय यही भदौ १३ गते बिहान ११ बजे सचिवालय बैठक राख्न सहमत भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उक्त बैठकमा पार्टीको आन्तरिक विवाद समाधान गर्नका लागि सुझाव दिन…