Live on
Your Voice, Your Power
काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार (आज) छलफल गर्दैछ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको हो । राष्ट्रियसभाको निर्वाचन गर्ने सन्दर्भमा आयोगले राजनीतिक दलहरुसँग आज दिउँसो साढे ११ बजे छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले खबरहबलाई जानकारी दिए ।…