Live on
Your Voice, Your Power
विराटनगर- कोशी प्रदेशका ननियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ बिहीबार साँझ ५ बजे विराटनगरमा हुने भएको छ । नेकपा एमाले प्रदेश संसदीय दलका नेता कार्की बिहीबार नेकपा एमाले र माओवादीका ५२ जना सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीले शपथ लिएलगत्तै सानो आकारमा मन्त्रिपरिषद् गठन गरिने भएको छ…