Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका राजनीतिक दलभित्रको लोकतन्त्रको अवस्थाबारे बहस हुने गर्छ । देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भएपनि दलहरुभित्र भने अझै निरंकुश कार्यशैली रहेको भनी आलोचना पनि हुने गर्दछ । यसै सन्दर्भमा पोखरामा जारी साहित्य सम्मेलनमा कति लोकतान्त्रिक दलहरु ? शीर्षकमा छलफल भएको छ । छलफल कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्मा, नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी…