Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा सरकारले उपप्रधानमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेर गल्ती गरेको बताएका छन् । सरकारी वकिल कार्यालय रुपन्देहीले सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध अभियोजना पत्र अघि बढाएको बताउँदै खतिवडाले संसदीय समिति नबनेसम्म अब संसद् अघि नबढ्ने बताएका छन् । 'सरकारी वकिलको…