राजनीति Archives | Page 1943 of 2029 | Khabarhub Khabarhub

विप्लवका दाइसहितका २१ जनालाई म्याद थपका लागि अदालत लगिदै

दाङ– बुधवार पक्राउ परेका विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका नेतालाई प्रहरीले आज अदालत उपस्थित गराउने भएको छ । नेकपाका मध्य पश्चिम कमा०डका इन्चार्जसमेत रहेका विप्लवका दाइ चन्द्रबहादुर चन्दसहितका २१ नेतालाई प्रहरीले शुक्रवार जिल्ला अदालत दाङमा उपस्थित गराउने भएको हो । उनीहरुमाथिको थप अनुसन्धानका लागि म्याद थप गर्नका लागि अदालतमा उपस्थित गराउन लागिएको हो । पक्राउ परेका…