Live on
Your Voice, Your Power
काठमाडौं- चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदैछन् । उनीसँगै चार जना महत्वपूर्ण नेताहरु पनि काठमाडौं आउँदैछन् । उनीहरु सबै उपप्रधानमन्त्री सरहकै हैसियत भएका नेताहरु हुन् । राष्ट्रपति सीसँगै आउने नेतामा डिङ्ग सुईसियाङ हुन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्युरो सदस्य हुन् । त्यसका साथै सुईसियाङ चिनियाँ कम्युनिस्ट पार्टीको…