Khabarhub

नीति तथा कार्यक्रमबारे गगन थापाको व्यंग्य- कोरोनाको डर छैन, धन्यवाद मेरो सरकार !

काठमाडौं- पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यंग्य गर्दै अब ढुक्क भएको बताएका छन् । सरकारले शुक्रवार आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममा कोरोना सम्बन्धि उल्लेख नगरिएको भन्दै नेपालमा कोरोनाले प्रभाव नदेखिएको भन्दै व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- “नीति तथा कार्यक्रम आउनु…