Khabarhub

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन समिति बनाउन सहमति जुटेको छ । तर कस्तो किसिमको समिति बनाउने, व्यक्तिको नाम किटान गर्ने कि समग्र सहकारीमा केन्द्रीत हुने भन्ने बारेमा बिहान ११ बजे सम्म निर्णय हुने बताइएको छ । छानबिन समितिको कार्यादेश (टिओआर) निमार्णका लागि सत्ता पक्ष र प्रतिपक्षी दल कांग्रेसले चार सदस्य…