Live on
Your Voice, Your Power
काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेसको अनियमिततामा नाम जोडिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटालाई तत्काल बर्खास्ग गर्न माग गरेको छ । कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सञ्चारमन्त्री पनि अनियमिततामा संलग्न भएको अडियो सार्वजनिक भएकाले तत्काल घटनाबारे छानबिन हुनुपर्ने माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार…