राजनीति Archives | Page 199 of 2030 | Khabarhub Khabarhub

राष्ट्रियसभा अध्यक्षलाई लिएर गठबन्धन यताउता हुँदैन : माओवादी

काठमाडौं - नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धनमा कुनै समस्या नआउने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले राष्ट्रियसभाको अध्यक्षको विषयलाई लिएर गठबन्धन तलमाथि नहुने स्पष्ट पारे। उनले भने, ‘कांग्रेसका केही नेताहरु यो विषयमा बोलेपनि गठबन्धनमा कुनै समस्या छैन् । यो गठबन्धन पाँचै वर्ष…