राजनीति Archives | Page 197 of 2030 | Khabarhub Khabarhub

माओवादी पार्टीको नाम नफेरिने, चिह्न फेर्न प्रचण्ड पनि लचिलो 

काठमाडौं– नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आज सकिँदै छ । यो विधान सम्मेलनमा पार्टीको नाम फेर्न तत्काल नेताहरू सहमत नहुने देखिन्छन् ।  माओवादी स्रोतका अनुसार पार्टीको नाम परिवर्तन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै तयार छैनन् । २० समूहमा भएको मंगलबार र बुधबारको छलफलमा करिब ५ वटा समूहबाट नाम परिवर्तन गर्ने सुझाव आएको थियो ।…