Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा शान्ति प्रकृया निष्कर्षमा पुर्याउन आफ्नो पनि योगदान रहेको भन्दै कमजोर नठान्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री नेपालले शान्ति पक्रियालाई यहाँसम्म ल्याउन ठूलो योगदान गरेको बताए । सानो सुखले यो अवस्था आइनपुगेको भन्दै कमजोर आँक्न नहुने नेपालले बताए…