समाचार Archives | Page 2001 of 7971 | Khabarhub Khabarhub

कटुवा पेस्तोलसहित एक जना पक्राउ

कैलाली– कटुवा पेस्तोलसहित एक जना जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-१३ श्रीलंका बस्ने २८ वर्षीय सरोज धानुकलाई १ थान कटुवा पेस्तोल र ४ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हाे ।  विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ…