Khabarhub

सरकार छाड्ने/नछाड्ने बारे टुंगो लगाउन समाजवादीको बैठक

काठमाडौं– सरकारमा रहने वा नरहने भन्नेवारे निर्णय गर्न सत्तारुढ समाजवादी पार्टीको पदाधिकारी बैठक शुरु भएको छ । मन्त्रिपरिषद पुनर्गठनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय हेरफेर गरिदिएपछि समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको हो । बैठक पार्टी कार्यालय बालकुमारीमा शुरु भएको हो । उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका समाजवादीका अध्यक्ष उपेन्द्र यादव भारत…