समाचार Archives | Page 2061 of 7991 | Khabarhub Khabarhub

लागूऔषधसहित एक किशोर पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट धनगढीका एक किशोर लागूऔषधसहित पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट शून्य दशमलव शून्य ९ ग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१३ राजपुरका १९ वर्षीय सुसिलसिंह राना पक्राउ परेका हुन्। मंगलबार दिउँसो प्रहरीले रानालाई लागूऔषधसहित पक्राउ गरेको हो।  इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो।