Live on
Your Voice, Your Power
इलाम– पूर्वी नेपालको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन्। नयाँ वर्ष २०८१ काे अवसरमा शनिवार बिहानै २ हजार बढी आन्तरिक तथा बाह्य पर्यटक झुल्के घाम हेर्ने श्री अन्तु पुगेका छन्। समुद्री सतहबाट करिब २ हजार ३ सय मिटर उचाइमा पर्ने श्रीअन्तु सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि देशकै पहिलो गन्तव्यका रूपमा…