Live on
Your Voice, Your Power
काठमाडौं– रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टीले नाम फेरेको छ । पार्टीको नाम अब ‘साझा विवेकशील पार्टी’ रहने छ । वैशाख ११ गतेदेखि १३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको नाम फेर्ने निर्णय गरेको हो । बैठकले भ्रष्टाचार विरुद्ध देशभर अभियान संचालन गर्ने निर्णयसमेत गरेको छ । बैठकले भ्रष्टाचारमुक्त राज्य निर्माणका लागि सुसंस्कृत…