Khabarhub

विप्लव समूहका जिल्ला इञ्चार्जसहित १० जना पक्राउ, विस्फोटक पदार्थ बरामद गरिएको प्रहरीको दाबी

मार्तडी– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार विक बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट नेतृत्वको टोलीले सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा बाजुरा जिल्ला…