Khabarhub

हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो ‘रगरग’मा बसेको छ– सीके राउत

काठमाडौं– स्वतन्त्र मधेस गठवन्धनका नाममा चलाइएको पृथकतावादी अभियान छाडेर मुलधारको राजनीतिमा सहभागि हुने घोषणा गरेका सीके राउतले आफू हिंसाको पक्षधर नभएको बताएका छन् । सरकार र मधेस गठवन्धनबीच भएको ११ बुँदे सम्झौता घोषणा कार्यक्रममा बोल्दै राउतले भने, ‘हामी बुद्धका सन्तान हौं, अहिंसा हाम्रो रगरगमा बसेको छ ।’