समाचार Archives | Page 2157 of 8038 | Khabarhub Khabarhub

गणेशमान सिंहको प्रतिमा अनावरणको तयारी

 काठमाडौँ- गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिले विगत २३ वर्षअघि निर्माण गरेको लौह पुरुष एवं प्रजातन्त्र सेनानी स्वं गणेशमान सिंहको पूर्ण कदको प्रतिमा अनावरणको तयारी पूरा गरेको छ । समितिका अध्यक्ष माथवरसिंह बस्नेतले पत्रकार सम्मेलन गरी असार २ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिमा अनावरण गर्नुहुने र त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको…