Khabarhub

१४१ डीएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले १ सय ४१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रधान कार्यालयको मानवस्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनामा प्रहरी महानिरीक्षकको चैत ७ गतेको निर्णयअनुसार चैत महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको जनाइएको छ । जसअन्तर्गत काठमाडौँ उपत्यकाका ८ वृत्तका…