Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । गत साताको शुक्रवार छापावाल सुन तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी…