Khabarhub

प्रधानमन्त्रीको जवाफ- मैले धेरै हन्डर र ठक्कर खाएँ, डेढ वर्षमा चमत्कार गरेँ भन्दिनँ

  काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले आवेश र उत्तेजनामा आएर नबोलेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत मागेपछि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘मैले मागेको विश्वासको मतको प्रस्तावका सन्दर्भमा जति विमर्श र छलफल भयो, राम्रो भयो । राजनीतिक दलहरू र नेताहरूले गम्भीर रुपमा नै मत राख्नु…