Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले)बाट मन्त्री हुनेहरूको नाम टुङ्गो लगाउन बालकोटमा नेताहरू छलफलमा जुटेका छन्। एमालेबाट सरकारमा जाने मन्त्रीहरूको नाम र मन्त्रालयको अन्तिम टुङ्गो लगाउन नेताहरू जुटेका हुन्। छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली ज्ञवाली रहेको बैठकमा उपस्थित एक नेताले खबरहबलाई बताए। ती नेताले…