Khabarhub

स्वयम्भू महाचैत्यको जीर्णोद्धार

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर ५० लाखको लागतमा जीर्णोद्धार गरिएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुरको जीर्णोद्धार गरेको हो । काठमाडौँ-१५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए । यही चैत ५ गते धार्मिक परम्पराअनुसार राष्ट्रपति रामचन्द्र…