समाचार Archives | Page 2461 of 8302 | Khabarhub Khabarhub

जी–२० को १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी

काठमाडौँ– भारतको नयाँ दिल्लीमा हिजो सुरु भएको जी–२० को १८औँ शिखर सम्मेलनले ‘नयाँदिल्ली लिडर्स घोषणापत्र’ सार्वजनिक गरेको छ । सम्मेलनले भारत–मध्यपूर्व–युरोप आर्थिक करिडोर घोषणा गर्नुका साथै युक्रेन युद्ध र जलवायु परिवर्तन सम्बन्धि मत भिन्नतालाई थप नखोतल्ने गरी घोषणापत्र तयार भएको छ । घोषणापत्रमा युक्रेनले भोग्नु परेको पीडाप्रति सहानुभूति दर्शाउने तर, रुसको आलोचना नगर्ने नीति अख्तियार…