Khabarhub

कोशीमा माओवादीलाई धोका, महिलातर्फ एमालेलाई प्रदेशसभाको तीन भोट बढी

बिराटनगर - राष्ट्रियसभामा कोशी प्रदेशको प्रदेशसभातर्फको मत गणना सकिएको छ । अब स्थानीय जनमप्रतिनिधिको मत गन्न बाँकी छ । कुल ९३ सांसदमध्ये एमालेकी महिना उम्मेदवार रकमिणी कोइरालाले ४९ मत पाएकी छन् भने गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ पाएकी छन् । एमाले र राप्रपाका ४६ सांसद रहेकोमा कोइरालालाई गठबन्धनका तीनजना सांसदले मत दिएका छन् । गठबन्धनकी कार्कीले…