राजनीति Archives | Page 45 of 2052 | Khabarhub Khabarhub

जनआन्दोलन दिवसमा भ्रष्टाचारविरुद्ध आम जनताको खबरदारी सभा (तस्बिरहरू)

काठमाडौं : मुलुकमा भ्रष्टाचारको साम्राज्य खडा भएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आरोप लगाएका छन् । आइतबार जनान्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको ‘तेस्रो जनआन्दोलन’ सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले सिंहदरबारमा लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा भएको बताएका हुन् । सभामा अध्यक्ष साहले दलका नेतादेखि काठमाडौंका नगर प्रमुखसम्मलाई गाली गरे । उनले…