Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार, दल र जेनजीका प्रतिनिधिको संयुक्त बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कुरा राख्न सबैलाई आग्रह गरेसँगै बोल्नेक्रममा जेनजीका प्रतिनिधिले प्रत्यक्ष कार्यकारीको व्यवस्था अघि बढ्न दलहरुले सहयोग गर्न आग्रह गरेका थिए। यो प्रस्ताव जेनजी प्रतिनिधि मिराज ढुंगानाले गरेका हुन्। उनले भनेका थिए, ‘प्रत्यक्ष कार्यकारीमा जानुपर्छ, चुनावको लागि…