Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले साँच्चिकै जनताको माया लाग्छ भने आफ्नो सम्पत्ति जनतालाई दिन पूर्वराजालाई चुनौती दिएका छन् । नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमितिद्वारा बिहीवार राजधानीमा आयोजित ‘संघLय लोकतान्त्रिक गणतन्त्रको सार्थकता र स्थायित्व अपरिहार्यता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सबै सम्पत्ति जनतालाई बाँड्न चुनौती दिएका हुन्…