Khabarhub

राष्ट्रियसभा बैठक : तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न माग

काठमाडौँ– सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरूले तस्करी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । साथै उनीहरूले डेङ्गु रोगको सम्भावित जोखिम नियन्त्रणका लागि प्रभावकारी योजना कार्यक्रम ल्याउन पनि माग गरे ।  सांसद इन्दिरादेवी गौतमले पछिल्लो…