Khabarhub

सबै मिलेर प्राकृतिक चिकित्सा पद्धतिको विकास गर्नुपर्छ : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सा पद्धतिलाई सबै मिलेर विकास गर्नुपर्ने बताएका छन् । राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले प्राकृतिक चिकित्सालाई प्रवर्द्धन गर्न मन्त्रालय प्रतिबद्ध रहेको भन्दै यसमा सरोकारवाला सबैले हातेमालो गर्नुपर्ने बताएका हुन् । उनले यस वर्ष स्वास्थ्य क्षेत्रमा केही बजेट कटौती…