Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा आलोचना भए पनि आफू पार्टी नेतृत्वबाट हट्न नहुने स्पष्ट पारेका छन् । बुधबारदेखि ललितपुरमा सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले तत्कालै पद छोड्ने कुनै योजना नरहेको र निर्णय गर्ने स्थान केन्द्रीय समिति एवम् महाधिवेशन नै भएको बताए । ओलीले भने ‘मैले…