Khabarhub

एमालेले भन्यो- सरकार देशलाई मुठभेटमा लग्दैछ, चुनाव नगरी आयु लम्ब्याउने प्रपञ्च गर्दैछ

काठमाडौं- नेकपा एमालेले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार चुनाव नगरी आफ्नो आयु लम्ब्याउने खेलमा लागेको निष्कर्ष निकालेको छ। ललितपुरमा तीन दिनसम्म चलेको दशौँ केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले यस्तो बताएका हुन्। ‘असंवैधानिक रुपमा बनेको यो सरकार चुनाव नगरी आफ्नो आयु लम्ब्याउने दाउमा छ’, उनले भने, ‘चुनाव गराउनका लागि यो…