Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ । बैंकको बिहीबार ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । बैंकले २९ मंसिरमा आयोजना हुने सभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गरेको छ । बैंकले गत वर्षको नाफाबाट आठ प्रतिशत…