Live on
Your Voice, Your Power
चिवतन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जटिल भनिएका कुराहरु बुझिने भाषामा जनतालाई बुझाउनुपर्ने बताएका छन् । नेकपा एमालेको १०औं माहाधिवेशनको दौरान विहीबार चितवन पुगेका अध्यक्ष ओलीले नेपाल बुद्धिजिबी परिषद्ले चितवनमा गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन, समाजवादको निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश कार्यक्रममा बोल्दै उनले समाज विज्ञानका जटिल कुराहरु आम जनताले बुझ्ने सरल भाषामा…