Live on
Your Voice, Your Power
ललितपुर - नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । जावलाखेलस्थित स्फाज कलेजमा उद्घाटन कार्यक्रम रहेको कांग्रेसका निर्वाचन संयोजक लोक खड्काले जानकारी दिए । उनका अनुसार आजै बन्दसत्र प्रारम्भ भए पनि निर्वाचन भने शनिबार हुनेछ । उनले भने, 'आज उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनको कार्यक्रम छ । निर्वाचन भोली हुनेछ ।' रामकृष्ण चित्रकार,…