समाचार Archives | Page 5582 of 8234 | Khabarhub Khabarhub

कानुनव्यवसायीले आज बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने (भिडियोसहित)

काठमाडौँ - कानुनव्यवसायीले आज देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने भएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै चौँथो चरणमा आन्दोलनमा होमिएका उनीहरुले आज देशभर बहस पैरवी बन्द गर्ने भएका हुन्। गत कात्तिक १४ गतेदेखि निरन्तर विरोध र धर्ना जारी राखेको नेपाल बार एशोसिएशनले न्यायपालिकाको विकृति, विसंगति, विचौलिया तथा भ्रष्टाचार नियन्त्रण गरी न्यायपालिकाको समग्र…